Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Tuesday, Ashadh 02, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

स्थानीय प्रशासन शाखा 2082-05-01

क्र. सं.

प्रदान गरिने सेवा/कार्य

संलग्न गर्नु पर्ने कागजात र सम्पर्क राख्नु पर्ने कोठा/काउन्टर नं‌.

लाग्ने सेवा दस्तुर

लाग्ने समय

जिम्मेवार पदाधिकारी

उजुरी सुन्ने अधिकारी

प्रशासन

गुनासो /शान्ति सुरक्षा सम्बन्धी

  • सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
  • निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजातहरु ।
  • यथार्थ विवरण सहितको निवेदन ।
  • निवेदकको नागरिकता प्रमाणपत्र ।

(कोठा नं. ५)

निवेदनमा रु. १०/- को हुलाक टिकट

 

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यता, पेन्सन पट्टा लगायतका कागजातमा नामथर, उमेर आदि फरक परेको सिफारिस

  • सम्वन्धित व्यक्तिको रितपूर्वको निवेदन ।
  • नागरिकता प्रमाण पत्र र सो को छायाँप्रति ।
  • शैक्षिक योग्यता, पेन्सन पट्टा लगायतका कागजात र सो को छायाँप्रति ।
  • फरक परेको कागजातको  सक्कल र सो को छायाँप्रति ।
  • सम्बन्धित स्थानीय तहको रितपूर्वकको सिफारिस (आवश्यकता अनुसार फोटो प्रमाणित सहित)
  • आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. ५)

निवेदनमा रु. १०/- को हुलाक टिकट

 

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

नाबालक परिचयपत्र

  • वडा कार्यालयबाट नाबालकको विवरण सहितको फोटो प्रमाणित निवेदन र वडा कार्यालयको रितपूर्वक सिफारिस ।
  • अनलाईन प्रणाली मार्फत जारी जन्म दर्ता प्रमाण पत्र र शैक्षिक योग्यताको प्रमाणपत्र र सो को छायाँप्रति ।
  • नाबालकको ३ प्रति पासपोर्ट साईजको फोटो ।
  • बाबु र आमाको नागरिकताको प्रमाणपत्र तथा अनलाईन प्रणाली मार्फत जारी भएको वावु आमाको विवाह दर्ता प्रमाणपत्र तथा संरक्षक आएको भए संरक्षकको नागरिकता र सो को छायाँप्रति ।
  • बाबु, आमा र संरक्षकसँगको नाता प्रमाणितको छायाँप्रति
  • वसाई सराई गरी आएकाको हकमा बसाई सराई प्रमाणपत्र, जग्गा धनि प्रमाण पूर्जा वा स्थायी आवसिय अनुमति पत्र र सो को छायाँप्रति आदि ।
  • बाबु आमाको राहदानी भए सो को छायाँ प्रति, विदेश गएको भए अन्तिम पटक विदेश यात्रा गर्दाको Arrival/Departure छाप भएको पेजको छायाँप्रति वा विदेशको भिषाको छायाँप्रति ।
  • विदेशमा जन्म भएको भए सो को प्रमाण र सो को छायाँप्रति ।
  • प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. ५)

निवेदनमा रु. १०/- को हुलाक टिकट

 

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

नेपाली, भारतीय र बेलायती भु.पू सैनिकको पेन्सन सम्बन्धी सिफारिस

  • सम्वन्धित व्यक्तीको निवेदन ।
  • नागरिकता प्रमाणपत्र र पेन्सन पट्टाको सक्कल र सो को छायाँप्रति ।
  • सम्बन्धित स्थानीय निकायको सिफारिश र नाता प्रमाणितको प्रतिलिपी ।
  • आवश्यकतानुसार वसाई सराई, जग्गाधनि पूर्जा, विवाहदर्ता, जन्मदर्ता, मृत्यु दर्ता सक्कल र सो को छायाँप्रति आदि ।
  • प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. ५)

निवेदनमा रु. १०/- को हुलाक टिकट

 

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

अन्य ब्यहोरा प्रमाणित

  • व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाणको कागजात ।
  • नागरिकताको प्रमाणपत्र र सो को छायाँप्रति
  • सम्बन्धित स्थानीय तहको सिफारिस र सो को छायाँप्रति
  • आवश्यक देखिएमा स्थानीय निकाय र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. ५)

निवेदनमा रु. १०/- को हुलाक टिकट

 

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

पत्रपत्रिका र छापाखाना दर्ता

पत्रपत्रिका:

  • रितपूर्वकको निवेदन
  • प्रकाशकको नागरिकताको छाँयाप्रति र ४ प्रति फोटो ।
  • सम्पादकको नियुक्ति पत्र र सम्पादकको मन्जुरीनामा ।
  • सम्पादकको शैक्षिक योग्यता तथा नागरिकताको छाँयाप्रति ।
  • छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा ।
  • प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय, संचालकहरुको ना.प्र.पत्र छाँयाप्रति र लेखा परीक्षण प्रतिवेदन ।
  • कर तिरेको प्रमाण र सो को छायाँप्रति ।
  • प्रकाशकको प्रहरी प्रतिवेदन ।

छापाखाना:

  • रितपूर्वकको निवेदन
  • छापाखाना संचालकको नागरिकता र फोटो ।
  • छापाखाना राख्ने ठाउँको घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा ।
  • छापाखानाका उपकरणहरु खरीद गरेको भए सो को प्रमाण ।
  • कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय छायाँप्रति ।
  • कर तिरेको प्रमाण र सो को छायाँप्रति ।

(कोठा नं. ५)

निवेदनमा रु. १०/- को हुलाक टिकट

 

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

शरणार्थी परिचयपत्र नबिकरण तथा यात्रा अनुमती सिफारिस

शरणार्थी परिचयपत्र नबिकरण र प्रतिलिपीको लागि

  • रितपूर्वकको निवेदन ।
  • सम्बन्धित क्याम्पको रितपूर्वक सिफारिस ।
  • शरणार्थी परिचय पत्र र सो को छायाँप्रति ।

शरणार्थीको लागि यात्रा अनुमति पत्रको सिफारिस गर्नको लागि

  • रितपूर्वको निवेदन ।
  • आवेदनकर्तासँग नाता खुल्ने भए नाता प्रमाणित र सो को छायाँप्रति
  • सम्बन्धित क्याम्पको रितपूर्वक सिफारिस ।
  • आमन्त्रण गर्ने व्यक्तिको यथार्थ विवरणहरु (आमन्त्रण पत्र, आमन्त्रणकर्ताको वैंक ब्यालेन्स, राहदानीको छाँयाप्रति आदि) ।
  • शरणार्थी परिचय पत्रको छायाँप्रति (नविकरण भएको हुनुपर्ने)
  • प्रहरी प्रतिवेदन/मुचुल्का ।
  • शरणार्थी परिचयपत्र नभएकाको हकमा जन्मदर्ताको निस्सा र सो को छायाँप्रति ।

(कोठा नं. ५)

निवेदनमा रु. १०/- को हुलाक टिकट

 

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

संस्था दर्ता, नवीकरण,विधान संशोधन,  तथा शाखा विस्ता

संस्था दर्ताको लागि 

  • तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको रितपूर्वक सिफारिस पत्र ।
  • विधान ५ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत ।
  • प्रवन्ध/कार्य समितिका पदाधिकारीहरुको नागरिकताको छायाँप्रति ।
  • प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।
  • संस्था दर्ता गर्ने सम्बन्धी भेलाको निर्णय ।

 

संस्था दर्ता नविकरणको लागि 

  • तोकिएको ढाँचामा रितपूर्वक निवेदन र संस्था दर्ता प्रमाण पत्रको सक्कल ।
  • आमभेलाको निर्णय छाँयाप्रति ।
  • लेखा परीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्रको छायाप्रति ।
  • स्थानीय तहको रितपूर्वक सिफारिश पत्र
  • गत आ.व. को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको ईजाजतपत्र र करचुक्ताको छायाँप्रति
  • आवश्यकता अनुसार स्थानीय तह र प्रहरी समेतको मुचुल्का बुझ्न सकिने छ ।

 

संस्थाको विधान संशोधनको लागि 

  • तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको रितपूर्वक सिफारिस ।
  • विद्यान संशोधन सम्बन्धमा साधारण सभाको निर्णय र सो को छायाँप्रति
  • साविकको स्वीकृत विद्यानको प्रतिलिपि
  • तोकिएको ढाँचाको तीन महले फाराम (विद्यमान व्यवस्था संशोधित व्यवस्था  र संशोधन गर्नुपर्नाको कारण)

           

जिल्ला भित्र शाखा खोल्ने  स्वीकृतिको लागि 

  • संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र ।
  • स्वीकृत विधानको छाँयाप्रति र संस्था दर्ता प्रमाणपत्रको छाँयाप्रति एवं नविकरण सम्वन्धी विवरण ।
  • स्थानीय तहको रितपूर्वक सिफारिस ।
  • स्थायी लेखा दर्ता प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन र करचुक्ताको छायाँप्रति
  • समाज कल्याण परिषदको आवद्धताको छायाँप्रति ।
  • निवेदन र निवेदकहरुको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
  • जिल्ला कार्य समितिको निर्णयको छाँयाप्रति
  • प्रहरी चालचलन (जिल्ला कार्य समितिको पदाधिकारीहरुको), आवश्यकता अनुसार स्थानीय तह र प्रहरी मुचुल्का समेत

(कोठा नं. ३)

  • श्रावण देखि आश्विन सम्म रु. ५००/-
  • कार्तिक देखि पौषसम्म रु. ६००/-
  • माघ देखि आषाढसम्म रु. ७५०/-
  • (नियमित रुपमा नविकरण नभएको हकमा प्रत्येक आ.व.को रु. १,०००/- जरिवाना र नियमित शुल्क रु. ५००/- गरी रु. १५००/-

 

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

 


Last Updated : 2083-02-16 10:22:23

© All Rights Reserved to District Administration Office, Tanahun .