Charge (English)
- साधारणको लागि रु.५,०००/-
- हराएको वा अन्य कुनै कारणले ड्यामेज भएको हकमा थप रु ५०००।/-
- १० वर्ष उमेर भन्दा मुनिका नाबालकको हकमा रु. २,५००/-
- ६६ पृष्ठको हकमा थप रु ५०००।– दस्तुर लाग्नेछ
Duration (English)
सामान्यतया ३० दिन
Documents
१. रितपूर्वक भरेको अनलाईन फाराम
२. सक्कल नागरिकता प्रमाण पत्र
३. राष्ट्रिय परिचयपत्र नम्बर
४. नाबालकको हकमा नाबालक परिचयपत्र, बाबुआमाको नागरिकता, संरक्षक भए निजको नागरिकता र निजसँगको नाता प्रमाणित
५. विवाहित महिलाको हकमा नागरिकतामा पतिको नाम कायम नभएमा विवाह दर्ता प्रमाण पत्र,
६. बसाईसराई गरि आएकाको हकमा बसाईसराई प्रमाण पत्र
७. सक्कल राहदानी भएको खण्डमा सो सक्कल राहदानी
(काउन्टर नं १, २ र ३)
