Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Low Bandwidth Invert Color A- A A+

Citizen Charter

Charter Category
SN Service Detail Documents Procedures
1

वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र

Duration (English)

प्रमाण पुगेकोमा सोही दिन

Charge (English)

रु १०।- को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer
१. जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको फोटो प्रमाणित सहित रितपूर्वकको सिफारिस (अनुसुची १ को ढाँचामा)

२.  हालसालै खिचिएको मूखाकृति एवं दुवै कान देखिने २.५ से.मी. X ३ से.मी. साइजको फोटो २ प्रति ।

३. जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र सो को छायाँप्रति

४. नेपाली नागरिकता प्रमाणपत्र सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।

५. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वावु, आमा वा आफ्नो वंश तर्फ तीन पुस्ता भित्रको नेपाली नागरिकता प्रमाणपत्र र सो को छायाँप्रती

६. वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा , जग्गाधनी प्रमाण पुर्जा नभएकाहरुको हकमा स्थायी आवाशीय अनुमतिपत्र साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको नागरिकताको अभिलेख सम्वन्धी विवरण ।

७. कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र तथा कार्यालय रहेको वडा कार्यालयको रितपूर्वक सिफारिस ।

८. विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र र  सो को छायाँप्रती ।

९. आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(काउन्टर नं ८ र ९)
2

बैवाहिक अंगिकृत नेपाली नागरिकता प्रमाणपत्र

Duration (English)

प्रमाण पुगेकोमा सोही दिन

Charge (English)

रु १०।को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer
१) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको फोटो प्रमाणित सहितको रितपूर्वक सिफारिस (अनुसुची ७ को ढाँचामा)

२)  जन्ममिति र स्थान खुल्ने निवेदिकाको सम्बन्धित देशको पहिचान खुल्ने प्रमाण र सो को छायाँप्रति ।

३)  बाबु र आमाको सम्बन्धित देशको पहिचान  खुल्ने प्रमाणपत्र वा कागजात सो को छायाँप्रति ।

४)  विवाह दर्ता प्रमाण पत्र सो को छायाँप्रति ।

५) सम्वन्धित देशको नागरिकता परित्याग गर्न कारवाही चलाएको निस्सा ।

६) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र सो को छायाँप्रति ।

७)  हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. X ३ से.मी. साइजको फोटो २ प्रति ।

८)  आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत मुचुल्का बुझ्न सकिनेछ ।

                                (काउन्टर नं ८ र ९)

 

 

 

 
3

कर्मचारी परिवारको नाताले नागरिकता

Duration (English)

प्रमाण पुगेकोमा सोही दिन

Charge (English)

रु १०।को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer




१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र ।

२. अनुसूची १ – वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय निकायबाट सिफारिस फाराम ।

३.  अटो साइजको फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि)

४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत ।

५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र, जन्मदर्ता पत्र वा नाबालक  परिचय पत्र ।

६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।





 

 
4

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रमाणपत्र

Duration (English)

प्रमाण पुगेकोमा सोही दिन

Charge (English)

रु २०।को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer
१) सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको रितपूर्वक सिफारिस ।

२) सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति स्वयम उपस्थित हुनुपर्ने र निजको नेपाली नागरिकता प्रमाणपत्र र सो को छायाँप्रति पेश गर्नुपर्ने ।

३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल नागरिकता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता प्रमाणपत्र र सनाखत, अन्य जिल्लावाट विवाह गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए /नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र, सम्बन्धविच्छेद भए अदालतको फैसला र सम्बन्धित वडामा दर्ता भएको सम्बन्ध विच्छेद दर्ता प्रमाण पत्र र सो को छायाँप्रति ।

५) संशोधन सहित प्रतिलिपी जारी गर्नु पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु सो को छायाँप्रति संलग्न हुनु पर्ने ।

६) आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. १२)

 
 


 
5

अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

Duration (English)

प्रमाण पुगेकै दिन

Charge (English)

रु १०।को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer




१. रित पूर्वकको निवेदन ।

२. ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण ।

३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने

४. माथि दफा ३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपि दिइनेछ ।





 

 
6

नाबालक परिचयपत्र

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन

Charge (English)

निवेदनमा रु.१०।को हुलाक टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१. वडा कार्यालयबाट नाबालकको विवरण सहितको फोटो प्रमाणित निवेदन र वडा कार्यालयको रितपूर्वक सिफारिस ।

२. अनलाईन प्रणाली मार्फत जारी जन्म दर्ता प्रमाण पत्र र शैक्षिक योग्यताको प्रमाणपत्र र सो को छायाँप्रति ।

३. नाबालकको ३ प्रति पासपोर्ट साईजको फोटो ।

४. बाबु र आमाको नागरिकताको प्रमाणपत्र तथा अनलाईन प्रणाली मार्फत जारी भएको वावु आमाको विवाह दर्ता प्रमाणपत्र तथा संरक्षक आएको भए संरक्षकको नागरिकता र सो को छायाँप्रति ।

५. बाबु, आमा र संरक्षकसँगको नाता प्रमाणितको छायाँप्रति

६. वसाई सराई गरी आएकाको हकमा बसाई सराई प्रमाणपत्र, जग्गा धनि प्रमाण पूर्जा वा स्थायी आवसिय अनुमति पत्र र सो को छायाँप्रति आदि ।

७. बाबु आमाको राहदानी भए सो को छायाँ प्रति, विदेश गएको भए अन्तिम पटक विदेश यात्रा गर्दाको Arrival/Departure छाप भएको पेजको छायाँप्रति वा विदेशको भिषाको छायाँप्रति ।

८. विदेशमा जन्म भएको भए सो को प्रमाण र सो को छायाँप्रति ।

९. प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

 (कोठा नं. ५)

 
 


 
7

शरणार्थी परिचयपत्र नविकरण सम्बन्धी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन

Charge (English)

निवेदनमा रु.१०।को हुलाक टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१.रितपूर्वकको निवेदन ।

२.सम्बन्धित क्याम्पको रितपूर्वक सिफारिस ।

३.शरणार्थी परिचय पत्र र सो को छायाँप्रति ।

(कोठा नं. ५)

 
8

शरणार्थी परिचयपत्र प्रतिलिपि सम्बन्धी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)

निवेदनमा रु.१०।को हुलाक टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१.रितपूर्वकको निवेदन ।

२.सम्बन्धित क्याम्पको रितपूर्वक सिफारिस ।

३.शरणार्थी परिचय पत्र र सो को छायाँप्रति ।

(कोठा नं. ५)

 
9

शरणार्थीको लागि यात्रा अनुमति पत्रको सिफारिस

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन

Charge (English)

निवेदनमा रु.१०।को हुलाक टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१. रितपूर्वको निवेदन ।

२. आवेदनकर्तासँग नाता खुल्ने भए नाता प्रमाणित र सो को छायाँप्रति

३. सम्बन्धित क्याम्पको रितपूर्वक सिफारिस ।

४. आमन्त्रण गर्ने व्यक्तिको यथार्थ विवरणहरु (आमन्त्रण पत्र, आमन्त्रणकर्ताको वैंक ब्यालेन्स, राहदानीको छाँयाप्रति आदि) ।

५. शरणार्थी परिचय पत्रको छायाँप्रति (नविकरण भएको हुनुपर्ने)

६. प्रहरी प्रतिवेदन/मुचुल्का ।

७. शरणार्थी परिचयपत्र नभएकाको हकमा जन्मदर्ताको निस्सा र सो को छायाँप्रति ।

(कोठा नं. ५)

 
 


 
10

नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यता, पेन्सन पट्टा लगायतका कागजातमा नामथर, उमेर फरक परेको सिफारिस

Duration (English)

दरखास्त दिएको दिन

Charge (English)

निवेदनमा रु.१०।को हुलाक टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१) सम्वन्धित व्यक्तिको रितपूर्वको निवेदन ।

२) नागरिकता प्रमाण पत्र र सो को छायाँप्रति ।

३) शैक्षिक योग्यता, पेन्सन पट्टा लगायतका कागजात र सो को छायाँप्रति ।

४) फरक परेको कागजातको  सक्कल र सो को छायाँप्रति ।

५) सम्बन्धित स्थानीय तहको रितपूर्वकको सिफारिस (आवश्यकता अनुसार फोटो प्रमाणित सहित)

६) आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. ५)
11

अन्य व्यहोरा प्रमाणित

Duration (English)

प्रमाण पगेकोमा पेश भएकै दिन

Charge (English)

निवेदनमा रु. १० ।- को हुलाक टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१. व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाणको कागजात ।

२. नागरिकताको प्रमाणपत्र र सो को छायाँप्रति

३. सम्बन्धित स्थानीय तहको सिफारिस र सो को छायाँप्रति

४. आवश्यक देखिएमा स्थानीय निकाय र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. ५)

 
12

हातहतियार ईजाजत सम्बन्धी

Duration (English)

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट

Charge (English)

रु.१०।को टिकट र नियमावलीमा तोकिए बमोजिम

Responsible Officer/Section Issues Section
Complain Officer




१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन

२. निवेदकको निरोगिता सम्बन्धी पत्र

३. प्रहरी प्रतिवेदन





 

 
13

हातहतियार नामसारी सम्बन्धी

Duration (English)
Charge (English)
Responsible Officer/Section मुद्धा शाखा
Complain Officer
१. हातहतियार खरखजना नियमवाली, २०२८ को अनुसुची १३ र १४ बमोजिमको ढाँचामा निवेदन

२. लिने दिने दुवैको नागरिकता प्रमाणपत्र, मन्जुरीनामा र सक्कल इजाजतपत्र ।

३. प्रहरी प्रतिवेदन र स्वास्थ्य जाँचको प्रतिवेदन ।

४. इजाजतवालाको मृत्यु भएको खण्डमा मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणित र हकवालाको नागरिकता

(कोठा नं. १०)

 
14

हातहतियार नविकरण सम्बन्धी

Duration (English)
Charge (English)
Responsible Officer/Section मुद्धा शाखा
Complain Officer
१. निवेदन (नमूना बमोजिमको)

२. सक्कल इजाजतपत्र ।

३. नागरिकता प्रमाण

४. हतियार सहित सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनपर्नेछ ।

(कोठा नं. १०)
15

हातहतियार ईजाजत प्रतिलिपि सम्बन्धी

Duration (English)

आवस्यक जांचबुझ सकेको भोलिपल्ट

Charge (English)

रु.१०।को टिकट

Responsible Officer/Section Issues Section
Complain Officer
१. ना.प्र. प्रमाणपत्रको नक्कल र ईजाजत नम्बर सहितको निवेदन
16

संस्था दर्ता सम्बन्धी

Duration (English)
Charge (English)

रु १०००।-

Responsible Officer/Section संघसंस्था शाखा
Complain Officer
१.  तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको रितपूर्वक सिफारिस पत्र ।

२.  विधान ५ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत ।

३.  प्रवन्ध/कार्य समितिका पदाधिकारीहरुको नागरिकताको छायाँप्रति ।

४.  प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।

५. संस्था दर्ता गर्ने सम्बन्धी भेलाको निर्णय ।

(कोठा नं. ३)

 
17

नेपाली, भारतीय र बेलायती भु.पू. सैनिकको पेन्सन सम्बन्धी सिफारिस

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)

निवेदनमा रु. १०/- को हुलाक टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१) सम्वन्धित व्यक्तीको निवेदन ।

२) नागरिकता प्रमाणपत्र र पेन्सन पट्टाको सक्कल र सो को छायाँप्रति ।

३) सम्बन्धित स्थानीय निकायको सिफारिश र नाता प्रमाणितको प्रतिलिपी ।

४) आवश्यकतानुसार वसाई सराई, जग्गाधनि पूर्जा, विवाहदर्ता, जन्मदर्ता, मृत्यु दर्ता सक्कल र सो को छायाँप्रति आदि ।

५) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. ५)

 
 


 
18

संस्था नविकरण

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन

Charge (English)

श्रावण देखि आश्विन सम्म रु. ५००/-

कार्तिक देखि पौषसम्म रु. ६००/-

माघ देखि आषाढसम्म रु. ७५०/-

(नियमित रुपमा नविकरण नभएको हकमा प्रत्येक आ.व.को रु. १,०००/- जरिवाना र नियमित शुल्क रु. ५००/- गरी रु. १५००/-)

Responsible Officer/Section संघसंस्था शाखा
Complain Officer
१. तोकिएको ढाँचामा रितपूर्वक निवेदन र संस्था दर्ता प्रमाण पत्रको सक्कल ।

२. आमभेलाको निर्णय छाँयाप्रति ।

३. लेखा परीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्रको छायाप्रति ।

४. स्थानीय तहको रितपूर्वक सिफारिश पत्र

५. गत आ.व. को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको ईजाजतपत्र र करचुक्ताको छायाँप्रति

६. आवश्यकता अनुसार स्थानीय तह र प्रहरी समेतको मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. ३)
19

संस्थाको विधान संशोधन

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन

Charge (English)
Responsible Officer/Section संघसंस्था शाखा
Complain Officer

 


१. तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको रितपूर्वक सिफारिस 

२. विधान संशोधन सम्बन्धमा साधारण सभाको निर्णय र सो को छायाँप्रति

३. साविकको स्वीकृत विधानको प्रतिलिपि

४. तोकिएको ढाँचाको तीन महले फाराम (विद्यमान व्यवस्था, संशोधित व्यवस्था  र संशोधन गर्नुपर्नाको कारण)

(कोठा नं. ३)

 
20

संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी

Duration (English)

सोही दिन

Charge (English)

प्रत्येक पानाको रु.३।का दरले टिकट

Responsible Officer/Section Administration Section
Complain Officer




१. रित पूर्वकको निवेदन

२. कार्य समितिको निर्णयको प्रतिलिपि

३. संस्था दर्ता प्रमाणपत्र

४. आवस्यकता अनुसाटर प्रहरी प्रतिबेदन बुझ्न सकिनेछ





 

 
21

जिल्ला भित्र संस्थाको शाखा खोल्ने स्वीकृतिको लागि

Duration (English)
Charge (English)

नि:शुल्क

Responsible Officer/Section संघसंस्था शाखा
Complain Officer
१. संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र ।

२. स्वीकृत विधानको छाँयाप्रति र संस्था दर्ता प्रमाणपत्रको छाँयाप्रति एवं नविकरण सम्वन्धी विवरण ।

३. स्थानीय तहको रितपूर्वक सिफारिस ।

४. स्थायी लेखा दर्ता प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन र करचुक्ताको छायाँप्रति

५. समाज कल्याण परिषदको आवद्धताको छायाँप्रति ।

६. निवेदन र निवेदकहरुको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।

७. जिल्ला कार्य समितिको निर्णयको छाँयाप्रति

८. प्रहरी चालचलन (जिल्ला कार्य समितिको पदाधिकारीहरुको), आवश्यकता अनुसार स्थानीय तह र प्रहरी मुचुल्का समेत

(कोठा नं. ३)
22

पत्रपत्रिका दर्ता सम्बन्धी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन

Charge (English)

निवेदनमा रु. १०/- को हुलाक टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१. रितपूर्वकको निवेदन

२. प्रकाशकको नागरिकताको छाँयाप्रति र ४ प्रति फोटो ।

३ सम्पादकको नियुक्ति पत्र र सम्पादकको मन्जुरीनामा ।

४ सम्पादकको शैक्षिक योग्यता तथा नागरिकताको छाँयाप्रति ।

५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा ।

६. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय, संचालकहरुको ना.प्र.पत्र छाँयाप्रति र लेखा परीक्षण प्रतिवेदन ।

७. कर तिरेको प्रमाण र सो को छायाँप्रति ।

८. प्रकाशकको प्रहरी प्रतिवेदन ।

(कोठा नं. ५)
23

छापाखाना संचालन सम्बन्धी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन

Charge (English)

निवेदनमा रु. १०/- को हुलाक टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१ रितपूर्वकको निवेदन

२ छापाखाना संचालकको नागरिकता र फोटो ।

३ छापाखाना राख्ने ठाउँको घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा ।

४.छापाखानाका उपकरणहरु खरीद गरेको भए सो को प्रमाण ।

५. कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय छायाँप्रति ।

६. कर तिरेको प्रमाण र सो को छायाँप्रति ।

(कोठा नं. ५)
24

गुनासो/शान्ति सुरक्षाको सम्वन्धी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन

Charge (English)

रु १०।को टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१) सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।

२) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजातहरु ।

३)  यथार्थ विवरण सहितको निवेदन ।

४) निवेदकको नागरिकता प्रमाणपत्र ।

                                   (कोठा नं. ५)
25

गुनासो वा उजुरी सम्बन्धी

Duration (English)

शीघ्र

Charge (English)

रु १०।को टिकट

Responsible Officer/Section Administration Section
Complain Officer
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन
26

अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी

Duration (English)

शिघ्र

Charge (English)

रु १०।को टिकट

Responsible Officer/Section Issues Section
Complain Officer
१. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुलाइ वा नखुलाइ कुन निकाय वा संस्थामा, कसले के–कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो खुलेको निवेदन ।

२. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात
27

राहदानी

Duration (English)

सामान्यतया ३० दिन 

Charge (English)
  • साधारणको लागि  रु‌.५,०००/-
  • हराएको वा अन्य कुनै कारणले ड्यामेज भएको हकमा थप रु ५०००।/-
  • १० वर्ष उमेर भन्दा मुनिका नाबालकको हकमा रु. २,५००/-
  • ६६ पृष्ठको हकमा थप रु ५०००।– दस्तुर लाग्नेछ
Responsible Officer/Section Passport Section
Complain Officer
१. रितपूर्वक भरेको अनलाईन फाराम

२. सक्कल नागरिकता प्रमाण पत्र

३. राष्ट्रिय परिचयपत्र नम्बर

४. नाबालकको हकमा नाबालक परिचयपत्र, बाबुआमाको नागरिकता, संरक्षक भए निजको नागरिकता र निजसँगको नाता प्रमाणित

५. विवाहित महिलाको हकमा नागरिकतामा पतिको नाम कायम नभएमा विवाह दर्ता प्रमाण पत्र,

६. बसाईसराई गरि आएकाको हकमा बसाईसराई प्रमाण पत्र

७. सक्कल राहदानी भएको खण्डमा सो सक्कल राहदानी

(काउन्टर नं १, २ र ३)
28

राहदानी वितरण

Duration (English)

सोही दिन

Charge (English)
Responsible Officer/Section Passport Section
Complain Officer
१. सक्कल नागरिकता, Enrollment Form लिई स्वयम व्यक्ति उपस्थित हुनुपर्नेछ। स्वयम उपस्थित हुन नसकेमा नाता खुल्ने एकाघरको नातेदार ना.प्र.सहित उपस्थित हुनुपर्नेछ र मन्जुरीनामा समेत पेश गर्नुपर्नेछ ।

                                   (काउन्टर नं ३)
29

हराएको राहदानी पुन प्राप्ती सम्बन्धी

Duration (English)
Charge (English)

रु १० को टिकट 

Responsible Officer/Section Passport Section
Complain Officer
१. साबिकको राहदानीको प्रतिलिपि

२. विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट
30

क्षतिपुर्ति रकम वितरण

Duration (English)
Charge (English)
Responsible Officer/Section Account Section
Complain Officer
परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम  मृतकका हकदारलाई

१) हकदारको रितपूर्वक निवेदन
२) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छायाँप्रति
३) मृतकको राहदानीको छायाँप्रति वा मृत्यु दर्ता प्रमाण पत्रको छायाँप्रति
४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज र सो को छायाँप्रति
५) सम्वन्धित नगरपालिका÷गाउँपालिकाको रितपूर्वक सिफारिस

(कोठा नं. २)
31

दैवी प्रकोप सहायता वितरण

Duration (English)
Charge (English)
Responsible Officer/Section Account Section
Complain Officer
१) विवरण खुलेको सम्वन्धित पिडीत व्यक्तिको निवेदन

२) सम्बन्धित स्थानीय तहको सिफारिस

३) प्रहरी कार्यालयवाट भएको मुचुल्का पत्र

४) पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति

(कोठा नं. २)
32

राष्ट्रिय परिचय-पत्र

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)

निः शुल्क

Responsible Officer/Section National Identity Card
Complain Officer
१. रितपूर्वक भरेको अनलाईन फाराम

२. नागरिकताको सक्कल प्रमाणपत्र

३. बाबुआमाको नागरिकताको प्रमाणपत्रको छायाँप्रति

४. हजुबुबा/आमाको नामथर खुल्ने कागज प्रमाण

५. विवाह दर्ता प्रमाण पत्र, सम्बन्ध विच्छेद दर्ता प्रमाण पत्र, मृत्यु दर्ता प्रमाण पत्र

६. बसाई सराई गरी आउनेको हकमा बसाईसराई दर्ता प्रमाणपत्र

(कोठा नं. १३)
Last Updated : 2083-01-16 15:37:11

© All Rights Reserved to District Administration Office, Tanahun .