Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी शाखा 2082-04-29

क्रसं.

प्रदान गरिने सेवा/कार्य

संलग्न गर्नु पर्ने कागजात र सम्पर्क राख्नु पर्ने काउन्टर नं‌.

लाग्ने सेवा दस्तुर

लाग्ने समय

जिम्मेवार पदाधिकारी

उजुरी सुन्ने अधिकारी

राहदानी

राहदानी विवरण संकलन
 


 

 

  • रितपूर्वक भरेको अनलाईन फाराम
  • राजस्व दाखिला गरेको सक्कल भौचर
  • सक्कल नागरिकता प्रमाण पत्र
  • राष्ट्रिय परिचयपत्र नम्बर
  • नाबालकको हकमा नाबालक परिचयपत्र, बाबुआमाको नागरिकता, संरक्षक भए निजको नागरिकता र निजसँगको नाता प्रमाणित
  • विवाहित महिलाको हकमा नागरिकतामा पतिको नाम कायम नभएमा विवाह दर्ता प्रमाण पत्र,
  • बसाईसराई गरी आएकाको हकमा बसाईसराई प्रमाण पत्र
  • सक्कल राहदानी भएको खण्डमा सो सक्कल राहदानी

(काउन्टर नं १,२ र ३)

  • साधारणको लागि  रु‌. ५,०००।-
  • हराएको वा अन्य कुनै कारणले ड्यामेज भएको हकमा रु. १०,०००।-
  • १० वर्ष उमेर भन्दा मुनिका नाबालकको हकमा रु. २,५००।
  • ६६ पृष्ठको हकमा थप रु ५०००।– दस्तुर लाग्नेछ ।

 

सामान्यतया ३० दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

राहदानी वितरण

  • सक्कल नागरिकता, Enrollment Form लिई स्वयम् व्यक्ति उपस्थित हुनुपर्नेछ।
  • स्वयम् उपस्थित हुन नसकेमा नाता खुल्ने एकाघरको नातेदार नागरिकता सहित उपस्थित हुनुपर्नेछ र मन्जुरीनामा समेत पेश गर्नुपर्नेछ ।                               

(काउन्टर नं ३)

-

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)


पछिल्लो अपडेट गरिएको : 2083-02-16 10:22:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .