Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचय-पत्र शाखा 2082-04-29

क्रसं.

प्रदान गरिने सेवा/कार्य

संलग्न गर्नु पर्ने कागजात र सम्पर्क राख्नु पर्ने कोठा नं‌.

लाग्ने सेवा दस्तुर

लाग्ने समय

जिम्मेवार पदाधिकारी

उजुरी सुन्ने अधिकारी

राष्ट्रिय परिचय-पत्र

राष्ट्रिय परिचय-पत्र विवरण संकलन

  • रितपूर्वक भरेको अनलाईन फाराम
  • नागरिकताको सक्कल प्रमाणपत्र
  • बाबु/आमाको नागरिकताको प्रमाणपत्रको छायाँप्रति
  • हजुबुबा/आमाको नामथर खुल्ने कागज प्रमाण
  • विवाह दर्ता प्रमाण पत्र, सम्बन्ध विच्छेद दर्ता प्रमाण पत्र, मृत्यु दर्ता प्रमाण पत्र
  • बसाई सराई गरी आउनेको हकमा बसाईसराई दर्ता प्रमाणपत्र

(कोठा नं. १३)

-

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

राष्ट्रिय परिचय-पत्र वितरण

मोवाईलमा राष्ट्रिय परिचय-पत्र आएको म्यासेज आए पश्‍चात आफ्नो गाउँपालिका/नगरपालिकामा स्वयम् उपस्थित भई राष्ट्रिय परिचय-पत्र प्राप्त गर्न सकिनेछ ।


पछिल्लो अपडेट गरिएको : 2083-02-16 10:22:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .