अन्य प्रमाणीकरण
- फोटो प्रमाणित सहित जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको सम्बन्धित वडा कार्यालयको सिफारिस,
- शैक्षिक प्रमाणपत्र प्राप्त विद्यालयको सिफारिस पत्र,
- जुन जिल्लाको विद्यालयबाट एस.एल.सी/ एस.ई.ई पास गरेको हो सोही जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईको सिफारिस पत्र,
- शैक्षिक प्रमाण पत्र, नागरिकता प्रमाण पत्र र जन्मदर्ता प्रमाणपत्र
- निवेदन र रू. १० को हुलाक टिकट
- पासपोर्ट साईजको फोटो २ प्रति
- आवश्यकता अनुसार वडा र प्रहरी सर्जमिन मुचुल्का बुझ्न सकिनेछ।
- स्थायी ठेगाना भएको वडा कार्यालयबाट फोटो प्रमाणित सहितको सिफारिस पत्र,
- परिवारको सम्पूर्ण सदस्यहरुको नागरिकताको प्रतिलिपि
- मृतकको मृत्युदर्ताको फोटोकपी
- पेन्सन पट्टा र डिस्चार्ज सर्टिफिकेटको फोटोकपी
- विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि (२०३७ साल पौष १ गते भन्दा पछि विवाह भएको हकमा)
- २०३७।०९।०१ गते भन्दा अगाडी विवाह भएको हकमा सम्बन्धित वडा कार्यालयबाट विवाह प्रमाणित सिफारिस,
- बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाण पत्र र जग्गाधनी प्रमाण पूर्जा, जग्गाधनी प्रमाण पूर्जा नभएको खण्डमा स्थायी बसोबास प्रमाणित
- सम्बन्धित व्यक्तिको निवेदन र रु. १० को हुलाक टिकट
- आवश्यकता अनुसार वडा र प्रहरी सर्जमिन मुचुल्का बुझ्न सकिने छ।
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- सम्बन्धित व्यक्ति र निजको बाबु/आमाको नागरिकताको फोटोकपी
- रु. १० को हुलाक टिकट
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- नागरिकता प्रमाण पत्र
- के मा फरक परेको हो जस्तै शैक्षिक प्रमाण पत्र, राहदानी, नियुक्ती पत्र, पेन्सन पट्टा आदी प्रमाणपत्र
- रु १० को हुलाक टिकट
- आवश्यकता अनुसार वडा र प्रहरी सर्जमिन मुचुल्का बुझ्न सकिनेछ।
