Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुद्दा शाखा 2082-04-29

क्रसं.

प्रदान गरिने सेवा/कार्य

संलग्न गर्नु पर्ने कागजात र सम्पर्क राख्नु पर्ने काउन्टर नं‌.

लाग्ने सेवा दस्तुर

लाग्ने समय

जिम्मेवार पदाधिकारी

उजुरी सुन्ने अधिकारी

मुद्दा तथा हातहतियार नवीकरण/नामसारी

हातहतियार नामसारी तथा सो को इजाजत पत्रको नवीकरण

नामसारी 

  • हातहतियार खरखजना नियमवाली, २०२८ को अनुसुची १३ र १४ बमोजिमको ढाँचामा निवेदन
  • लिने दिने दुवैको नागरिकता प्रमाणपत्र, मन्जुरीनामा र सक्कल इजाजतपत्र ।
  • प्रहरी प्रतिवेदन र स्वास्थ्य जाँचको प्रतिवेदन ।
  • इजाजतवालाको मृत्यु भएको खण्डमा मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणित र हकवालाको नागरिकता

नवीकरण

  • निवेदन (नमूना बमोजिमको)
  • सक्कल इजाजतपत्र ।
  • नागरिकता प्रमाण
  • हतियार सहित सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनपर्नेछ ।

(कोठा नं. १०)

नियमानुसार

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

मुद्दा सम्बन्धी

प्रचलित कानूनमा व्यवस्था गरिएको प्रकृया बमोजिम

(कोठा नं. १०)

प्र.जि.अ.

(कोठा नं.१)


पछिल्लो अपडेट गरिएको : 2083-02-16 10:22:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .