Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र

शुल्क

रु १०।- को टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा सोही दिन

कागजातहरु

१. जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको फोटो प्रमाणित सहित रितपूर्वकको सिफारिस (अनुसुची १ को ढाँचामा)

२.  हालसालै खिचिएको मूखाकृति एवं दुवै कान देखिने २.५ से.मी. X ३ से.मी. साइजको फोटो २ प्रति ।

३. जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र सो को छायाँप्रति

४. नेपाली नागरिकता प्रमाणपत्र सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।

५. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वावु, आमा वा आफ्नो वंश तर्फ तीन पुस्ता भित्रको नेपाली नागरिकता प्रमाणपत्र र सो को छायाँप्रती

६. वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा , जग्गाधनी प्रमाण पुर्जा नभएकाहरुको हकमा स्थायी आवाशीय अनुमतिपत्र साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको नागरिकताको अभिलेख सम्वन्धी विवरण ।

७. कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र तथा कार्यालय रहेको वडा कार्यालयको रितपूर्वक सिफारिस ।

८. विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र र  सो को छायाँप्रती ।

९. आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(काउन्टर नं ८ र ९)



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

पछिल्लो अपडेट गरिएको : 2083-02-16 10:22:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .