सि.नं. | सेवाहरु | कागजातहरु | प्रक्रियाहरु | सेवा प्राप्त गर्न सकिने | एक्सन | |||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
1 |
वंशजको आधारमा नेपाली नागरिकता
|
|
||||||||||||
2 |
बैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)
|
|
||||||||||||
3 |
कर्मचारी परिवारको नाताले नागरिकता
|
|
||||||||||||
4 |
बंशज, बैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि
|
|
||||||||||||
5 |
अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
|
|
||||||||||||
6 |
नाबालक परिचयपत्र तथा प्रतिलिपि
|
पिता र माताको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना तनहुँ जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ १. तोकिएको ढांचा बमोजिमको निवेदन फाराम २. नाबालकको जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ३. पिता, माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४. बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपि ५. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate र त्यसको प्रमाणीकरण पत्रको प्रतिलिपि ७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु ८. नाबालक परिचय पत्रको प्रतिलिपिको लागि सरोकारवालाले प्रमुख जिल्ला अधिकारी समक्ष निर्धारित ढाँचाको निवेदन । ९. दरखास्त दिन आउदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ |
||||||||||||
7 |
शरणार्थी परिचयपत्र नवीकरण सम्बन्धी
|
१) शरणार्थी परिचयपत्रको लागि निर्धारित दरखास्त । २) म्याद नाघी आउनेको हकमा मनासिव माफिकको कारण खुलेको प्रमाण । ३) तनहुँ बाहेक अन्य जिल्लाबाट जारी भएको परिचयपत्रको हकमा गृह मन्त्रालयको स्वीकृति पत्र । ४) म्याद नाघेको परिचयपत्र नवीकरण गर्नु पर्दा ३ वर्ष सम्मको लागि प्रत्येक वर्षको रु.१००।– र सो पछि प्रत्येक वर्षको रु.५००।– को दरले जरिवाना (३ वर्ष भन्दा बढी अवधीको भए गृह मन्त्रालयको सहमति आवश्यक पर्नेछ) |
||||||||||||
8 |
शरणार्थी परिचयपत्र प्रतिलिपि सम्बन्धी
|
१. सम्बन्धित व्यक्तिको निवेदन २. शरणार्थी परिचयपत्र हराएमा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा हराएकोसूचना प्रकाशित गरी सो को सक्कल प्रमाण । ३. जिल्ला प्रहरी कार्यालयको सिफारिस पत्र । ४. शरणार्थी शिविरको कार्यालयबाट परिचय पत्र उपलब्ध गराई दिन फोटो समेत प्रमाणित गरेको सिफारिस पत्र । ५. फोटो २ प्रति । |
||||||||||||
9 |
शरणार्थीहरु लाई यात्रा अनुमति सम्बन्धी
|
१. निवेदकको शरणार्थी परिचयपत्रको प्रतिलिपि २. भ्रमणमा जाने मुलुकबाट नातेदारले बोलाएको प्रमाणित आमन्त्रणपत्र ३. आमन्त्रण गर्ने व्यक्तिको परिचय खुल्ने प्रमाणपत्र ४. आमन्त्रण गर्ने व्यक्तिको आयश्रोत खुल्ने प्रमाणपत्र ५. सम्बन्धित शरणार्थी शिविरको सिफारिश पत्र ६. निवेदक र निवेदकलाई आमन्त्रण गर्ने व्यक्तिबीच नाता खुल्ने प्रमाण ७. आमन्त्रणकर्ताले व्यहोर्ने खर्चको विवरण (बस्ने, खाने, आउने, जाने, औषधि उपचार समेतको खर्च खुलाउनु पर्नेछ) ८. आफ्नै खर्चमा जाने भए आफ्नो हैसियत र जानुपर्ने कारण स्पष्ट खुलाउने ९. अध्ययनार्थ विदेश जान सम्बन्धित शैक्षिक संस्थाको स्वीकृतिपत्र संलग्न गरी विषय र अवधि खुलेको कागज । १०.औषधोपचारको लागि चिकित्सक/स्वास्थ्य संस्थाको सिफारिश पत्र ११. आमन्त्रण गर्ने व्यक्तिको आर्थिक हैसियत खुल्ने कागजात Notary Public बाट प्रमाणित भै आउनुपर्ने वा सम्बन्धित मुलुकको दूतावासले कागजातहरुको प्रमाणिकता पुष्टि गरेको कागज पत्र । |
||||||||||||
10 |
नाम, थर, उमेर फरक परेकोमा सो सच्याउने सम्बन्धी
|
क. नामथर सम्बन्धी : (सारभूत नाम फरक नपरेका सामान्य त्रुटीहरु) १. नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र ३. जिल्ला शिक्षा कार्यालय तथा संम्बन्धित शैक्षिक संस्थाको सिफारिश पत्र ४. सम्बन्धित गा.वि.स./नगरपालिकाको सिफारिशपत्र (प्रमाणपत्र लिएको ६ महिनाभित्र निवेदन दिइसक्नु पर्नेछ) ख. उमेर सम्बन्धी : १. नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. एस.एल.सी.को वा उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित गाउंपालिका/नगरपालिका कार्यालयको सिफारिश पत्र ४. जिल्ला शिक्षा कार्यालय तथा संम्बन्धित शैक्षिक संस्थाको सिफारिश पत्र (उमेर खुलेको प्रमाणपत्र लिएको ६ महिनाभित्र निवेदन दिइसक्नु पर्नेछ)
|
||||||||||||
11 |
कुनै ब्यहोरा प्रमाणित सन्दर्भमा
|
१. मनासिव व्यहोरा खुलेको निवेदन २. स्थानीय निकायको सिफारिश तथा प्रहरी सर्जमिन मुचुल्का ३. माग भएको व्यहोरा प्रमाणित गर्नुपर्ने विषय हेरी थप कागज आवश्यक पर्न सक्नेछ |
||||||||||||
12 |
हातहतियार ईजाजत सम्बन्धी
|
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन २. निवेदकको निरोगिता सम्बन्धी पत्र ३. प्रहरी प्रतिवेदन |
||||||||||||
13 |
हातहतियार नामसारी सम्बन्धी
|
१. निवेदकको ना.प्र.को प्रमाणपत्र तथा इजाजतपत्र र दुई पक्ष बीचको नामसारी सम्बन्धि कागजात २. नामसारी गरी लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन ३. नामसारी हुने हतियार लिई आउनु पर्ने । |
जिल्ला प्रशासन कार्यालय, तनहुँ , जिल्ला प्रशासन कार्यालय, पाँचथर , |
|||||||||||
14 |
हातहतियार नविकरण सम्बन्धी
|
१. निर्धारित ढाँचाको निवेदन २. सक्कल इजाजत पत्र ३. आवश्यकता अनुसार हतियार लिइ आउनु पर्ने |
जिल्ला प्रशासन कार्यालय, तनहुँ , |
|||||||||||
15 |
हातहतियार ईजाजत प्रतिलिपि सम्बन्धी
|
१. ना.प्र. प्रमाणपत्रको नक्कल र ईजाजत नम्बर सहितको निवेदन |
जिल्ला प्रशासन कार्यालय, तनहुँ , |
|||||||||||
16 |
संस्था दर्ता सम्बन्धी
|
१. रित पूर्वकको निवेदन २. ४ प्रति विधान ३. प्रबन्ध समितिको निर्णय र पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ४. गाउंपालिका/नगरपालिका को सिफारिस पत्र । ५. उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ । ६. संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता अनुसार क्षेत्रीय प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायको प्रतिक्रिया |
जिल्ला प्रशासन कार्यालय, तनहुँ , जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) , जिल्ला प्रशासन कार्यालय, पाँचथर , जिल्ला प्रशासन कार्यालय, झापा , |
|||||||||||
17 |
संस्था नबिकरण
|
|
जिल्ला प्रशासन कार्यालय, तनहुँ , |
|||||||||||
18 |
संस्था नबिकरण
|
|
जिल्ला प्रशासन कार्यालय, तनहुँ , |
|||||||||||
19 |
संस्थाको बिधान संशोधन
|
१. तोकिएको फाराममा साविकमा भएको स्विकृति विधानमा थपघट गर्नुपर्ने कारण खुलाई साधारणसभाको निर्णयको प्रतिलिपि २. स्वीकृत सक्कल विधान ३. तीन महले संशोधित विधानको २ प्रति प्रतिलिपि ४. विधान संशोधन सम्बन्धी साधारण सभाको निर्णय |
जिल्ला प्रशासन कार्यालय, तनहुँ , |
|||||||||||
20 |
संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी
|
१. रित पूर्वकको निवेदन २. कार्य समितिको निर्णयको प्रतिलिपि ३. संस्था दर्ता प्रमाणपत्र ४. आवस्यकता अनुसाटर प्रहरी प्रतिबेदन बुझ्न सकिनेछ |
जिल्ला प्रशासन कार्यालय, तनहुँ , |
|||||||||||
21 |
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी
|
१. संस्थाको कार्यसमितिको निर्णय २. विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. गाउंपालिका/नगरपालिका को सिफारिस पत्र । |
जिल्ला प्रशासन कार्यालय, तनहुँ , |
|||||||||||
22 |
पत्रपत्रिका दर्ता सम्बन्धी
|
१. प्रकाशकको ४ प्रति फोटो रनागरिकताको प्रतिलिपि २. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु ३. संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु ४. सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ५. सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी.देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्र.प. र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपि वा एस.एल.सी. उत्र्तिण गरी पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि ६. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज ७. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मन्जुरी दिएको सिफारिश ८. छापाखाना दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ९. छापाखान संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपि १०.छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि |
जिल्ला प्रशासन कार्यालय, तनहुँ , |
|||||||||||
23 |
छापाखाना संचालन सम्बन्धी
|
१. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि २. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो ३. मूल्य अभिबृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. छापाखाना संचालन गर्नेको नागरिकताको प्रतिलिपि ५. छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज छापाखाना रहने स्थानको लोकेशन नक्सा ६. छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि ७. संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवदेन |
||||||||||||
24 |
शान्ति सुरक्षाको निबेदन सम्बन्धी
|
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिनेकागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन |
||||||||||||
25 |
गुनासो वा उजुरी सम्बन्धी
|
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन |
||||||||||||
26 |
अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी
|
१. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुलाइ वा नखुलाइ कुन निकाय वा संस्थामा, कसले के–कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो खुलेको निवेदन । २. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात |
||||||||||||
27 |
साधारण (Normal) राहदानी
|
निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको हकमा १. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति २. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को २ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ) ३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति ४. राहदानी दस्तूर रु ५०००।– तिरेको रसिद (राहदानी हराएको, च्यातिएको, कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ । ) ५. नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि ६. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि
अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछ १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा/घर नक्सा पास प्रमाणपत्र । ४. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । ५ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।
अन्यत्र जिल्लाबाट नागरिकता लिई तनहुँ जिल्लामा विवाह गरी आउनेको हकमा १. विवाह दर्ता प्रमाणपत्र २. पतिको ना.प्र. प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ
तनहुँ जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा १. सम्बन्धित निकायको सिफारिस पत्र २.सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ३.अन्य जिल्लाबाट नाबालक परिचय पत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । |
||||||||||||
28 |
द्रुत सेवाको राहदानी सिफारिस
|
१. द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन संगै निवेदक स्वयम् उपस्थित हुनुपर्ने छ । २. माथि दफा १०.१ मा उल्लेखित राजश्व तिरेको रसिद बाहेक सबै कागजातहरु ३ online form दुई प्रति (पछाडि सिफारीस व्यहोरा भएको) |
||||||||||||
29 |
हराएको राहदानी पुन प्राप्ती सम्बन्धी
|
१. साबिकको राहदानीको प्रतिलिपि २. विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ
Powered By: ProActive Developers