रु १०००।-
१. तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको रितपूर्वक सिफारिस पत्र ।
२. विधान ५ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत ।
३. प्रवन्ध/कार्य समितिका पदाधिकारीहरुको नागरिकताको छायाँप्रति ।
४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।
५. संस्था दर्ता गर्ने सम्बन्धी भेलाको निर्णय ।
(कोठा नं. ३)