निवेदनमा रु. १० ।- को हुलाक टिकट
प्रमाण पगेकोमा पेश भएकै दिन
१. व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाणको कागजात ।
२. नागरिकताको प्रमाणपत्र र सो को छायाँप्रति
३. सम्बन्धित स्थानीय तहको सिफारिस र सो को छायाँप्रति
४. आवश्यक देखिएमा स्थानीय निकाय र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।
(कोठा नं. ५)