Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

नाबालक परिचयपत्र

शुल्क

निवेदनमा रु.१०।को हुलाक टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा पेश भएकै दिन

कागजातहरु

१. वडा कार्यालयबाट नाबालकको विवरण सहितको फोटो प्रमाणित निवेदन र वडा कार्यालयको रितपूर्वक सिफारिस ।

२. अनलाईन प्रणाली मार्फत जारी जन्म दर्ता प्रमाण पत्र र शैक्षिक योग्यताको प्रमाणपत्र र सो को छायाँप्रति ।

३. नाबालकको ३ प्रति पासपोर्ट साईजको फोटो ।

४. बाबु र आमाको नागरिकताको प्रमाणपत्र तथा अनलाईन प्रणाली मार्फत जारी भएको वावु आमाको विवाह दर्ता प्रमाणपत्र तथा संरक्षक आएको भए संरक्षकको नागरिकता र सो को छायाँप्रति ।

५. बाबु, आमा र संरक्षकसँगको नाता प्रमाणितको छायाँप्रति

६. वसाई सराई गरी आएकाको हकमा बसाई सराई प्रमाणपत्र, जग्गा धनि प्रमाण पूर्जा वा स्थायी आवसिय अनुमति पत्र र सो को छायाँप्रति आदि ।

७. बाबु आमाको राहदानी भए सो को छायाँ प्रति, विदेश गएको भए अन्तिम पटक विदेश यात्रा गर्दाको Arrival/Departure छाप भएको पेजको छायाँप्रति वा विदेशको भिषाको छायाँप्रति ।

८. विदेशमा जन्म भएको भए सो को प्रमाण र सो को छायाँप्रति ।

९. प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

 (कोठा नं. ५)

 
 


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

प्रशासन शाखा

पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:37:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .