Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाली, भारतीय र बेलायती भु.पू. सैनिकको पेन्सन सम्बन्धी सिफारिस

शुल्क

निवेदनमा रु. १०/- को हुलाक टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा पेश भएकै दिन 

कागजातहरु

१) सम्वन्धित व्यक्तीको निवेदन ।

२) नागरिकता प्रमाणपत्र र पेन्सन पट्टाको सक्कल र सो को छायाँप्रति ।

३) सम्बन्धित स्थानीय निकायको सिफारिश र नाता प्रमाणितको प्रतिलिपी ।

४) आवश्यकतानुसार वसाई सराई, जग्गाधनि पूर्जा, विवाहदर्ता, जन्मदर्ता, मृत्यु दर्ता सक्कल र सो को छायाँप्रति आदि ।

५) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. ५)



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

प्रशासन शाखा

पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:37:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .