Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बैवाहिक अंगिकृत नेपाली नागरिकता प्रमाणपत्र

शुल्क

रु १०।को टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा सोही दिन

कागजातहरु

१) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको फोटो प्रमाणित सहितको रितपूर्वक सिफारिस (अनुसुची ७ को ढाँचामा)

२)  जन्ममिति र स्थान खुल्ने निवेदिकाको सम्बन्धित देशको पहिचान खुल्ने प्रमाण र सो को छायाँप्रति ।

३)  बाबु र आमाको सम्बन्धित देशको पहिचान  खुल्ने प्रमाणपत्र वा कागजात सो को छायाँप्रति ।

४)  विवाह दर्ता प्रमाण पत्र सो को छायाँप्रति ।

५) सम्वन्धित देशको नागरिकता परित्याग गर्न कारवाही चलाएको निस्सा ।

६) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र सो को छायाँप्रति ।

७)  हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. X ३ से.मी. साइजको फोटो २ प्रति ।

८)  आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत मुचुल्का बुझ्न सकिनेछ ।

                                (काउन्टर नं ८ र ९)



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

पछिल्लो अपडेट गरिएको : 2083-02-16 10:22:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .