संस्थाको विधान संशोधन
शुल्क
लाग्ने समय
प्रमाण पुगेकोमा पेश भएकै दिन
कागजातहरु
१. तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको रितपूर्वक सिफारिस
२. विधान संशोधन सम्बन्धमा साधारण सभाको निर्णय र सो को छायाँप्रति
३. साविकको स्वीकृत विधानको प्रतिलिपि
४. तोकिएको ढाँचाको तीन महले फाराम (विद्यमान व्यवस्था, संशोधित व्यवस्था र संशोधन गर्नुपर्नाको कारण)
(कोठा नं. ३)
