Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रमाणपत्र

शुल्क

रु २०।को टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा सोही दिन

कागजातहरु

१) सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको रितपूर्वक सिफारिस ।

२) सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति स्वयम उपस्थित हुनुपर्ने र निजको नेपाली नागरिकता प्रमाणपत्र र सो को छायाँप्रति पेश गर्नुपर्ने ।

३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल नागरिकता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता प्रमाणपत्र र सनाखत, अन्य जिल्लावाट विवाह गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए /नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र, सम्बन्धविच्छेद भए अदालतको फैसला र सम्बन्धित वडामा दर्ता भएको सम्बन्ध विच्छेद दर्ता प्रमाण पत्र र सो को छायाँप्रति ।

५) संशोधन सहित प्रतिलिपी जारी गर्नु पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु सो को छायाँप्रति संलग्न हुनु पर्ने ।

६) आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत मुचुल्का बुझ्न सकिने छ ।

(कोठा नं. १२)



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:37:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .