शरणार्थीको लागि यात्रा अनुमति पत्रको सिफारिस
शुल्क
निवेदनमा रु.१०।– को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेकोमा पेश भएकै दिन
कागजातहरु
१. रितपूर्वको निवेदन ।
२. आवेदनकर्तासँग नाता खुल्ने भए नाता प्रमाणित र सो को छायाँप्रति
३. सम्बन्धित क्याम्पको रितपूर्वक सिफारिस ।
४. आमन्त्रण गर्ने व्यक्तिको यथार्थ विवरणहरु (आमन्त्रण पत्र, आमन्त्रणकर्ताको वैंक ब्यालेन्स, राहदानीको छाँयाप्रति आदि) ।
५. शरणार्थी परिचय पत्रको छायाँप्रति (नविकरण भएको हुनुपर्ने)
६. प्रहरी प्रतिवेदन/मुचुल्का ।
७. शरणार्थी परिचयपत्र नभएकाको हकमा जन्मदर्ताको निस्सा र सो को छायाँप्रति ।
(कोठा नं. ५)
