संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी
शुल्क
प्रत्येक पानाको रु.३।– का दरले टिकट
लाग्ने समय
सोही दिन
कागजातहरु
१. रित पूर्वकको निवेदन
२. कार्य समितिको निर्णयको प्रतिलिपि
३. संस्था दर्ता प्रमाणपत्र
४. आवस्यकता अनुसाटर प्रहरी प्रतिबेदन बुझ्न सकिनेछ
