Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

२. भारतीय/ब्रिटिस पेन्सनको पारिवारिक विवरण, सपथ पत्र, पेन्सन पट्टा बुझाउने र नामथर, जन्ममिति प्रमाणितको लागि के के कागजातपत्र आवश्यक पर्दछ?

  • स्थायी ठेगाना भएको वडा कार्यालयबाट फोटो प्रमाणित सहितको सिफारिस पत्र,
  • परिवारको सम्पूर्ण सदस्यहरुको नागरिकताको प्रतिलिपि
  • मृतकको मृत्युदर्ताको फोटोकपी
  • पेन्सन पट्टा र डिस्चार्ज सर्टिफिकेटको फोटोकपी
  • विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि (२०३७ साल पौष १ गते भन्दा पछि विवाह भएको हकमा)
  • २०३७।०९।०१ गते भन्दा अगाडी विवाह भएको हकमा सम्बन्धित वडा कार्यालयबाट विवाह प्रमाणित सिफारिस,
  • बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाण पत्र र जग्गाधनी प्रमाण पूर्जा, जग्गाधनी प्रमाण पूर्जा नभएको खण्डमा स्थायी बसोबास प्रमाणित
  • सम्बन्धित व्यक्तिको निवेदन र रु. १० को हुलाक टिकट
  • आवश्यकता अनुसार वडा र प्रहरी सर्जमिन मुचुल्का बुझ्न सकिने छ।


पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:37:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .