व्यक्तिको स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने ( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्कलै र हराएको भए नागरिकताको प्रतिलपि संलग्न गरी पेश गर्ने।