स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम (नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
बसाईसराई दर्ता प्रमाणपत्र सक्कल र सो को फोटोकपी पाना-१।
परिवारका कुनै सदस्यको नाममा भएको जग्गाधनी दर्ता प्रमाणपत्र (लालपूर्जा)। साथै लालपूर्जा नभएमा सम्बन्धित स्थायी वसोबास गरेको वडा कार्यालयबाट प्रमाणित सिफारिस पत्र।