Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

१०. राष्ट्रिय परिचयपत्र छापिई आएपश्‍चात नागरिकता प्रमाणपत्रसँग विवरण फरक परेमा वा विवाह दर्ता, बसाईसराई र सम्बन्ध विच्छेद आधारमा संशोधन गर्नुपरेमा के गर्ने ?

  • राष्ट्रिय परिचयपत्र संशोधन गर्नुपरेमा सक्कल राष्ट्रिय परिचयपत्र प्राप्त गरे पश्‍चात संशोधन गर्नुपर्ने विवरण उल्लेख गरी संशोधन फारम भरी रु. ५००।- (पाँच सय) बैंक दाखिला भौचर पेश गरे पश्‍चात संशोधन गर्न सकिन्छ साथै आफ्नो नागरिकता र आवश्यक सम्पूर्ण कागजातहरु सक्कल लिएर आउनुपर्दछ ।


राष्ट्रिय परिचय-पत्र


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:37:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .