Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

१२. नयाँ नागरिकता बनाउनको लागि कस्तो र कतिवाट फोटो आवश्यक पर्दछ ?

  • सादा पृष्ठभूमी (Background) रंग रातो अथवा धेरै गाढा नभएको,
  • दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको,
  • चश्मा नलगाएको,
  • ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको,
  • कुनै निश्‍चित सेवा वा समूहको पहिचानका लागि तोकिएको पोशाक नलगाएको,
  • हालसालै खिचेको २.५*३ से.मी साईजको २ प्रति फोटो


नयाँ नागरिकता


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:37:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .