Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

१४. वैवाहिक अंगीकृत नेपाली नागरिकता बनाउनु परेमा के-के कागजातहरु पेश गर्नु पर्दछ ?

  • अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट वैवाहिक सम्बन्ध खुलेको ONLINE सिफारिस
  • विवाहदर्ता प्रमाणपत्र
  • पतिको नेपाली नागरिकता प्रमाणपत्र
  • आफू जन्मेको मुलुकको / विदेशी नागरिकता त्यागेको वा त्याग्‍ने कारवाही चलाएको निस्सा/पत्र
  • आफु जन्मेको मुलुकको जन्मदर्ता वा जन्म प्रमाणित गर्ने कागजात,
  • निवेदक र बाबु/आमाको आधार कार्ड/भोटर कार्ड,
  • भिसा लिनुपर्ने मुलुकको/देशको महिला भए नेपाल आउँदा प्रयोग भएको राहदानी र मान्य अवधिको भिसा,
  • सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्र
  • सनाखत गर्ने व्यक्ति संग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति


नयाँ नागरिकता


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:37:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .