स्थायी ठेगाना तनहुँ राखी आवेदन फाराम भरेको भए राष्ट्रिय परिचयपत्रमा उल्लेखित स्थायी ठेगाना भएको पालिकामा गई लिन सकिन्छ ।
स्थायी ठेगाना बाहिरी जिल्ला भई आवेदन तनहुँ जिल्लाबाट दिएकाहरुको हकमा जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएका सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयबाटै र पालिका/अभियानबाट आवेदन दिएकाहरुको हकमा सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गर्न सक्नेछन् ।