Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

२. नयाँ नागरिकता बनाउन आउँदा के-के कागजात पेश गर्नुपर्दछ ?

  • स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको अनुसूची-१ बमोजिमको ONLINE नागरिकता सिफारिस
  • निवेदकको जन्म दर्ताको प्रमाण पत्र  
  • बाबु/आमाको नागरिकताको प्रमाण पत्र
  • शैक्षिक योग्यताको प्रमाण पत्र
  • सनाखत गर्न आउने व्यक्तिको नागरिकता


नयाँ नागरिकता


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:37:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तनहुँ .